किन लगायो बेनी नगरले आय ठेक्कामा बगर

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दी खोलाबाट नदीजन्य पदार्थ निकाल्न चारपटक सम्म पनि टेण्डरको सूचना प्रकाशित गर्दा कसैको पनि बोलपत्र नपरेपछि नगरपालिकाले आय ठेक्का मार्फत नदी जन्य सामाग्री उत्खनन्का लागि निर्माण कम्पनीलाई अनुमति दिएको छ । नगरको मुख्य आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि … Continue reading किन लगायो बेनी नगरले आय ठेक्कामा बगर